मिति :- २०८१/०४/०२ नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिस्णु पौडेललाई बधाइ तथा शुभकामना सहित FMAN ले ज्ञापनपत्र बुझाए पछि समुहिक छलफलका क्रममा लिइएका तस्बिर !
मिति :- २०८१/०४/०२ मननीय दामोदर भण्डारीज्यु पुन: उद्योग मन्त्री हुनु भएकोमा बधाई दिँदै फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन ( FMAN ) को Team । भेटका अवसरमा मन्त्री भण्डारीले फुटवयर उद्योगका समस्यमा आफू परिचित रहेको र समस्या समाधानमा काम गर्ने बताउनु भयो !