मिति २०८१।०३।२२ FMAN गण्डकी प्रदेश स्तरीय भेला बाट हरि प्रसाद भण्डारीको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिती गठन भयो ! कर्यक्रम अध्यक्ष रुद्रप्रसाद नेउपानेको अध्यक्षता तथा सल्लाहकार भिमलाल पौडेलको प्रमुख आतिथ्यतामा पोखरामा सम्पन्न भयो ।
मिति : २०८१-०३-१७ प्रतिनिधि सभा सदस्य मानवीय चन्द्र भण्डारीज्यु सङ FMAN का अध्यक्ष रुद्र न्यौपाने सहितको प्रतिनिधिहरुको भेटघाट । भेटका अवसरमा नेपालका जुत्त चप्पल उद्योगले भोगिरहेका समस्यहरुको बारेमा जानकारी गराइयो । साम्सद भण्डारीले समस्या समाधानमा सम्सदमा कुरा उठाउने आश्वाशन दिनुका साथै आफू सधै नेपाली उत्पादनको प्रयोगको पक्षमा रहेको बताउनु भयो । उहाँले नेपाली उत्पादन र गुणस्तरको बिसयमा पनि चासो राक्नुभयो । भेटघाट बग्मती प्रदेश तदर्थ समितिको सक्रियतामा भएको थियो ।
मिति : २०२१ /0२/0१ अध्यक्ष रुद्र प्रसाद न्यौपाने र उपाध्यक्ष दिपेन्द्र थापा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल संग ।
होटल रेडिसन मा बागमती प्रदेश उद्योग तथा भुमी व्यवस्थापन मन्त्री माननीय श्री प्रकाश श्रेष्ठ जू संग भेटघाट ।
आज मिति :- २०८१/०१/२१ गते फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको बागमती प्रदेश तर्दथ समिति युवराज (आकाश भन्डारी) को समयोजकतामा गठन भएको छ ।
मिति :- २०८१/०१/१४ फुटवेएर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (FMAN) कच्चा पदार्थको समस्या समाधानमा FMAN को भूमिका अन्तरक्रिया कार्यक्रम ।
मिति : २०८१-०१-०६ बागमति प्रदेशको उद्योग मन्त्री प्रकाश श्रेष्ठ संग Footwear Manufacturers Association (FMAN) को Team |
Date :- 2080-12-28 FNCCI को ५८ औँ वार्षिक सधारण सभा एवं उद्योग वाणिज्य दिवसमा आफ्ना कुरा राख्दै FMAN का अध्यक्ष रुद्र प्रसाद न्यौपाने ।
मिति : – २०२०/१२/२२ चाेरी पौठारी नियन्त्रण र सिंह दरबार भित्र नेपाली जुत्ताका विषयमा CNI र FMAN को Team विच छलफल गरी CNI ले FMAN को उक्त एजेन्डामा एकिब्दता जनाउँदै आउँदा दिनहरुमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।
मिति : – २०२०/१२/२२ चाेरी पौठारी नियन्त्रण र सिंह दरबार भित्र नेपाली जुत्ताका विषयमा CNI र FMAN को Team विच छलफल गरी CNI ले FMAN को उक्त एजेन्डामा एकिब्दता जनाउँदै आउँदा दिनहरुमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।