मिति : २०८१-०३-१७ प्रतिनिधि सभा सदस्य मानवीय चन्द्र भण्डारीज्यु सङ FMAN का अध्यक्ष रुद्र न्यौपाने सहितको प्रतिनिधिहरुको भेटघाट । भेटका अवसरमा नेपालका जुत्त चप्पल उद्योगले भोगिरहेका समस्यहरुको बारेमा जानकारी गराइयो । साम्सद भण्डारीले समस्या समाधानमा सम्सदमा कुरा उठाउने आश्वाशन दिनुका साथै आफू सधै नेपाली उत्पादनको प्रयोगको पक्षमा रहेको बताउनु भयो । उहाँले नेपाली उत्पादन र गुणस्तरको बिसयमा पनि चासो राक्नुभयो । भेटघाट बग्मती प्रदेश तदर्थ समितिको सक्रियतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *